Saturday, April 21, 2012

प्रयास गर्दैछौ रे.....


प्रयास गर्दैछौ रे.....

आज भोली एकान्तमा,तिमी कतै रुन्छौ अरे 

याद आउँदा मेरो, आँसु लुकाइ हाँस्छौ अरे ।।

सपनीमा आउछे भनि,अनिंदो नै बस्छौ अरे
हर नाता भुलाउन, नयाँ संसार  रच्दैछौ रे ।।

Monday, April 2, 2012

आशा माथिको विश्वाश

आशा माथिको विश्वाश
अबिश्वासको प्रस्ताब राखेर के फाईदा 

मलाई तिमीमा अटुट विश्वाश छ 
अवास्तविक आशा राखेर के सार्थकता 
हर आश हावामा उडिसकेका छन 
आशा माथिको विश्वाश ।।

विश्वाश बा चे को मात्र विश्वाश 
अन्य सब म्रित भइसकेको छ 
जिबित म जिउदो लाश झै 
अन्य सब हिर्दयमा भाताभुंग छ ।।