पाहिलै पिछे आशाको त्याद्रो बोकी
फगत हिडिरहेछु एउटा सुन्ने गोरेटो निआल्दै
एउटा लक्छेरहित जिन्दगीको सुन्नेता चिथार्दै
बाच्दछु म प्रतेक दिन एउटा आकान्क्षा उमारी
ग्रहण गरेका तत्तोप्रती असन्तुस्ट ब्यक्त गरी
कहिलैइ अन्ते नहुने आनएस खोजमा
आधा तड्पदै आधा अपथ्रस्ट भयि बाहिरिदै
केही भित्र पौडने अभिलाषा भाताभुङ्ग पार्दै
हर रात एउटा इछ्याको बली चडाउदै
वास्तविकताको आडमा अवास्तविकता अङ्गाल्दै
घाटि न्याकी रहेछु समयका पलहरुलाई
फगत मुटु चल्वालाइदिन्छ फगत जिउदो छु म