Wednesday, May 16, 2018
म भित्रको मौनता
फुलेको केस अनी म
यो एउटा सेतो केस भनेको जिन्दगीमा आउने कठिनाई हो। तिमीलाई जसरी हेर्नु मन छ त्यसरीनै हेर्न सक्छौ। ति करोडौ कालो केसहरु हेरेर तिमी कहिले पनि खुशी भएनौ होला किनकी कुनै दु:ख नगरि पाएको कुरा न थियो , तर जब तेही केस सेतो भयो किन चिन्ता? बाँकी रहेका केस हेरेर अझै पनि खुशी हुन सक्दैनौ तिमी। तिमीसँग जे छैन तेही चहिएको छ। अब एउटा केसलाई लुकाउन अनेक जुक्ती निकाल्दैछौ तिमी । कपालमा मेहेन्दी लगाउने कि ? कुन रङ्को लगाउने, कि अरु कुनै केमिकल लगाउने ? तिम्रो केस फुल्नुमा तिम्रो कुनै हात थियो त सिबाय आमाले टाउकोमा नुन पार्नु हुँदैन छोरी भन्दा यो ममी पनि के भन्नु हुन्छ हुन्छ भनेर आमालाई उडाउने बाहेक। तर नुन र केसमा कतिको सम्बन्ध छ यो अझै कसैले अनुसन्धान गरेको छैन होला। जुन कुरा आफ्नो बसमा छैन तेही कुरालाई लिएर किन आफुलाई दु:ख दिनु ? बरु बाँकी रहेको करोडौ -१ केसलाई हेरेर खुशी हुन्छु म। सेतो केस त मात्र एउटा उधारण हो हाम्रो जिबनमा आउने अड्चन हरुको। यि अड्चन हरुलाई कसरी हेर्ने अनी कसरी आफ्नो मनलाई सम्हाल्ने हाम्रो बसको कुरा हो। जुन कुरा आफ्नो बसमा छैन किन चिन्ता? जिन्दगी भरी आफुले सम्हालेका सुखहरुलाई एउटा दु:खले कुल्चिन दिने नदिने पनि आफ्नै बसको कुरा।
एउटा फुलेको केसले सिकाएको पाठ
आसुँ
05/16/2018
Tuesday, May 8, 2018
In the kindest manner imaginable, he made it clear that he wanted me out of his life. Surprisingly, instead of evoking sadness or anger, it brought me immense joy – one of the happiest moments I've experienced. A weighty guilt that I had been carrying in my heart has now been lifted, and I no longer bear that burden. The happiness is indescribable.
I am now free, liberated from everything that held me back. I can soar with the love of my life, and although it took many years, the moment has finally arrived. Gratitude fills my heart for everything, especially for today. From this point forward, I have nothing to do with you, and I am confident you feel the same way. Life has undergone significant changes, but they are all for the better. Wishing you a joyful life, my friend. +