तिमी आयौ रत
बिर्सेंको थियो यो मनले हास्न अनी खुशी हुन
रणभुल्मै हराएथे आफ्नै अस्थित्व बच्चाउन
नत हासो थियो ओठमा नत मनमा खुशी नै
कतै अल्मलिएथे एक्लै म बेहोसिम
तिमी आयौ रत सानु सास आयो,मुस्कान आयो
तिमीले अङगाल्येउ रत सानु मन्मा उमङ आयो
तिमी नै तिमी थियौ रत सानु तेसैले जिउदो थिए
मायाको एक स्पर्स के पाए हर्षले छताछुल्ल भए म
तिमीसँग हराउदा बर्षौ बितेको पत्तो पाएन
तिमीसँग रमाउदा दु:ख कत लुके थाहै भएन
मनले अझै भन्छ सानु हिजो भर्खर देखेको हो
पागल मनलाई के थाहा मायाको गाठो त नौ बर्षको हो
आसुँ 09/27/2016
No comments:
Post a Comment