Tuesday, July 16, 2013

सन्तुस्ट कहिले हुन्छ

सन्तुस्ट कहिले हुन्छ

चिरेर हेर्छु जब जिन्दगीलाई 
उदासी मन नराम्रारी कोल्टो फेर्छ  

दौडन खोज्छु जती तिम्रो छाया देखी 
टुक्रेको मुटुले चिचाउदै निस्ठुरी भन्छ 

तन पोलेको छ मन भत्केको छ 
तै पनि दुनियाँ सामु हास्नु परेकै छ 

रातमा अन्धकारले नराम्रो सँग चिडाउछ
भन्छ मान्छे  न हो सन्तुस्ट कहिले हुन्छ ।।
आशु  .....

Friday, May 17, 2013

Can you please

Can you please

In this barren land  I have no friends
I have lost them over water
I never mattered to them
You are the one who is near and dear
Hold my hand with love and care

I can’t hear clatter here
Feel so afraid and tearful
I wish I can shout at you
I wish I can be there with you

Again and again with you
Where the bell will ring
The temples will glow
You can whistle at me
I can cry with you
I just wanted to be near

Just want you to know
I am addicted to you
If you leave me
I am not a lion any more
I am just a snail
But still try crawl to meet you

I want to shout
Can I please scream at you
Please hold my hand
Please ring a bell of hope
Be in my life for ever and ever

Aanshu
09/17/2013

Saturday, April 21, 2012

प्रयास गर्दैछौ रे.....


प्रयास गर्दैछौ रे.....

आज भोली एकान्तमा,तिमी कतै रुन्छौ अरे 

याद आउँदा मेरो, आँसु लुकाइ हाँस्छौ अरे ।।

सपनीमा आउछे भनि,अनिंदो नै बस्छौ अरे
हर नाता भुलाउन, नयाँ संसार  रच्दैछौ रे ।।

Monday, April 2, 2012

आशा माथिको विश्वाश

आशा माथिको विश्वाश
अबिश्वासको प्रस्ताब राखेर के फाईदा 

मलाई तिमीमा अटुट विश्वाश छ 
अवास्तविक आशा राखेर के सार्थकता 
हर आश हावामा उडिसकेका छन 
आशा माथिको विश्वाश ।।

विश्वाश बा चे को मात्र विश्वाश 
अन्य सब म्रित भइसकेको छ 
जिबित म जिउदो लाश झै 
अन्य सब हिर्दयमा भाताभुंग छ ।। 

Sunday, January 29, 2012

खोले facebook पनि

खोले facebook पनि

yahoo खोले gmail खोले, खोले facebook पनि 

तिम्रो कुनै खबर छैन भौतारीए प्रिये प्रिये भनी 
हरेक दिन सानु भन्दै आउथ्यौ च्याट गर्न 
थाहै नदिइ बसाइ सर्यौ बसमा छैन यो मन किन

Saturday, January 28, 2012

गोधुलिमा ज्योती बनी

गोधुलिमा ज्योती बनी

गोधुलिमा ज्योती बनी आउनेछु म कुनै दिन
खोला नाला झरनाले कुर्दै होलान् हरेक दिन ।।

देश रोयो मन रोयो दिन कहिले आउछ भनी
हरेक क्षण सोध्छिन आमा छोरो कहिले आउने भनी ।।

Friday, January 20, 2012

सपनिमा आउछौ तिमी


सपनिमा आउछौ तिमी

सपनिमा आउछौ तिमी मनको ढोका ढक्ढकाउन
बिपनिमा आउछौ तिमी पागल मनलाई तड्पाउन ।

मनको बह पोख्नु थियो तिमीसँग कती कती
मनमा ठराब ल्याइदेउन भौतारिन्छु एता उति । ।

सपनिमा आउछौ तिमी मनको ढोका ढक्ढकाउन
बिपनिमा आउछौ तिमी पागल मनलाई तड्पाउन ।