मनको पिडा थाती राखी सुम्पिय तिमीलाई
दुनियाँको आँखा छली अप्नाय तिमीलाई
कता कता मद्येरात्मा झस्किन्छ यो मन
थाहा छैन किन तिम्रो नाउमा तड्पिन्छ यो मन ।।
दुनियाँ छ मेरो पछी म त तिम्रो पछी लागे
मारे पाप पाले पुन्ने मत अब तिम्रै भए
यति धेरै माया देउ संसार सारा भुल्न सकु
पिडा अनी ब्यथा बिना सपनिमा रम्न सकु
अन्धकारको परिबेसमा प्रकासको कड बनिदिनु
आकासको तारा होईन अनन्त सम्म हासो छरिदिनु
बिर्सिदिन्छु बिगतका पलहरु अङालोमा बाध मलाई
पोखिदिन्छु पिडा मनका नयन भित्र राख मलाई
आँशु
No comments:
Post a Comment