Wednesday, September 28, 2011

"रिस किन"?


रिस किन, अन्त्य हासो नै हो भने 
मनमुटाब किन, साथ सँगै बिताउनुछ भने ।। 
मन्दमुस्कानमा स्वर्निम संसार देख्छु म 
दुइ मुटुको मिलनमा स्वर्ग देख्छु म ।।

No comments:

Post a Comment