Tuesday, September 6, 2011

दुनियाँ स्वार्थी छ


दुनियाँ स्वार्थी छ थाहा थियो 
तर येती धेरै स्वार्थी थाहा थिएन 
बुझेकाले बुझाउन खोजे 
सुनेकाले सुनाउन खोजे 
न त मैले बुझे न त सुने 
पर्‍यो आफैलाई अनी बुझे 
अब म कहाँ खोजु निस्वार्थ संसार 
तिमी बिना को नै छ र मेरो आधार


No comments:

Post a Comment