Monday, April 2, 2012

आशा माथिको विश्वाश

आशा माथिको विश्वाश
अबिश्वासको प्रस्ताब राखेर के फाईदा 

मलाई तिमीमा अटुट विश्वाश छ 
अवास्तविक आशा राखेर के सार्थकता 
हर आश हावामा उडिसकेका छन 
आशा माथिको विश्वाश ।।

विश्वाश बा चे को मात्र विश्वाश 
अन्य सब म्रित भइसकेको छ 
जिबित म जिउदो लाश झै 
अन्य सब हिर्दयमा भाताभुंग छ ।। 

No comments:

Post a Comment