Sunday, January 29, 2012

खोले facebook पनि

खोले facebook पनि

yahoo खोले gmail खोले, खोले facebook पनि 

तिम्रो कुनै खबर छैन भौतारीए प्रिये प्रिये भनी 
हरेक दिन सानु भन्दै आउथ्यौ च्याट गर्न 
थाहै नदिइ बसाइ सर्यौ बसमा छैन यो मन किन

No comments:

Post a Comment