Saturday, January 28, 2012

गोधुलिमा ज्योती बनी

गोधुलिमा ज्योती बनी

गोधुलिमा ज्योती बनी आउनेछु म कुनै दिन
खोला नाला झरनाले कुर्दै होलान् हरेक दिन ।।

देश रोयो मन रोयो दिन कहिले आउछ भनी
हरेक क्षण सोध्छिन आमा छोरो कहिले आउने भनी ।।

No comments:

Post a Comment