Friday, January 20, 2012

सपनिमा आउछौ तिमी


सपनिमा आउछौ तिमी

सपनिमा आउछौ तिमी मनको ढोका ढक्ढकाउन
बिपनिमा आउछौ तिमी पागल मनलाई तड्पाउन ।

मनको बह पोख्नु थियो तिमीसँग कती कती
मनमा ठराब ल्याइदेउन भौतारिन्छु एता उति । ।

सपनिमा आउछौ तिमी मनको ढोका ढक्ढकाउन
बिपनिमा आउछौ तिमी पागल मनलाई तड्पाउन ।

No comments:

Post a Comment