Friday, October 17, 2008

साली मन पर्यो


तिमी होइन सानु मलाई तिम्रो लाली मन पर्यो 
बोली होइन मलाई तिम्रो गाली मन पर्यो 
यही हो सानु फुल भन्दा फूलको डाली मन पर्यो
मलाई रोक्न खोज्ने तिम्रो ढोकाको जाली मन पर्यो

तिमी होइन सानु मलाई तिम्रो लाली मन पर्यो 
माया भन्दा घृणाले भरिएको तिम्रो ताली मन पर्यो 
तिमी होइन सानु रुकावोट गर्ने खेतको आली मन पर्यो
खोई किन किन सानु मलाई तिमी भन्दा साली मन पर्यो
aanshu

No comments:

Post a Comment