Thursday, October 16, 2008

सपनिमै भात्किए म


जिन्दगीको गोरेटोमा आज ठक्कर खाए मैले
नचाहदै नचाहदै अबिइरल रुपमा आशु बगए मैले
आशाको त्यान्द्रो समात्दै गर्दा भसिन पुगे म
बिपनिमा रम्न नपाउदै सपनिमै भात्किए म

स्वर्गसारी सपनका महलहरु क्षणभर्मै बिलिन भए
समयको धारले आज हर बिश्वास छी या छी या भए
समयलाई जित्ने अठौत मेरो तर हार्न बिबस भए म
बिपनिमा रम्ननपाउदै सपनिमा भात्किए म

थाहा छैन कस्का निमित चलेका छन यि फोक्शहररु
किन किन बाँच्न वाध्य पार्छन यि गिदिहरु 
हर इक्ष्या बली चाडआयि मरेर फगत जिउदो छु म
बिपनिमा रम्न नपौदै सपनिमै भात्किए म

No comments:

Post a Comment